भैरब खबर डटकम संवाददाता, शनिबार, १९ कार्तिक, २०७९
पश्चिम नवलपरासी जिल्लाकाे प्रतिनिधि सभा १का उमेेदवार बिनाेद चाैधरी ले नवलपरासी मा अाफु निर्वाचित भए बिकासकाे लहर ल्याउने बताउनु भएकाे छ । चाैधरी ले अाफुले जनताकाे सेवा गर्न अातुर रहेकाे समेत बताउनु भएकाे छ।चाैधरीले नवलपरासी का जनताकाे अार्थिक ,सामाजिक लगायतका क्षेत्रमा बिकास हुन नसक्नु अाफु चिन्तित रहेकाे बताउनु भएकाे छ । काेभिडले गर्दा अामनागरिकहरुकाे अवस्था तहसनहस बनेकाे छ अामनागरिकहरुले पाउने पर्ने सेवा सुबिधा राज्यबाट पाउन नस्कदा निकै दुखदायि जीवन बिताउन भईरहेका छन ।यश क्षेत्रका राजनिति गर्ने नेताले सबभन्दा पहिला अामनागरिकहरुलाई सेवासुबिधा उपलब्ध गराई जनतालाई खुसियाल बनाउनु पर्नेमा चित्त बुझ्दाे नरहेका वहाकाे भनाई रहेकाे छ ।जनप्रतिनिधि ले जनतामाथि राज्य गर्ने भएकाेले जनताहरुलाई कुनै पनि किसिमकाे सेवा सुबिधाबाट बन्चित नगर्नुुपर्ने कुरामा जाेडदिनु भएकाे हाे ।जनताकै करबाट राजनिती गर्ने नेता जनतासेवामुखि नेता बन्नु पर्ने कुरामाा जाेडदिदै वहाले यस्ताे बताउनु भएकाे हाे ।जनताकाे बिकास भए सबैकाे बिकास हुनेकुरामा ठाेकुवा समेत गर्नु भयाे ।जनताले बुझाएकाे कर ले नै देश चलिरहेकाे ले जनताकाे सबै अावश्यकता पूरा गर्ने पनि राज्यकाे जिम्मेवारी भएकाे ले नेताहरु तेसबिषय प्रति गम्भीर हुनुपर्ने अावश्यकता रहेकाे बताउनु भयाे ।साथै वहाले जनताकाे हरेक समस्या काे समाधान गर्न तर्फ प्रतिबद्धत रहेकाे बताउनु भयाे ।म जनतालाई अावश्यक पर्ने स्वास्थ,शिक्षा ,खानेपानि ,बिजुलि बत्ति ,सडक लगायतकाे क्षेत्रमा बिकास गरिनु मेराे लक्ष्य रहेकाे समेत बताउनु भयाे ।मेराे अर्काे प्राथमिकतामा युवाहरुलाई ब्यवसायिक बनाउने र क्षमताकाे अाधारमा राेजगारी मुलक बनाउने मेराे मुख्य याेजनाा नै रहेकाे छ । मेराे क्षेत्र काे युवालाई बैदेशिक राेजगारिबाट मुक्त गराई र स्वदेशमै ब्यवसायिक र राेजगारी मुलक बनाउने लक्ष्य रहेकाेे हाे।साथै राजनीति गर्ने नवलपरासी लाई बिकासमा नमुनाकाे रुपमा बनाउने याेजना रहेकाे बताउनु भएकाेछ ।साथै राेजागरी का लागि यस क्षेत्रमा कलकारखाना स्थापना गरि यहाँ का हजाराै युवाहरु राेजागारी दिने मेराे लक्ष्य रहेकाे बताउनु भयाे ।वहाँ काे अगुवाईमा नवलपरासी का युवाहरुलाई सिपमुलक ज्ञान अार्जन गरि राेजागरी सृजना गर्ने उदेश्य ले प्रतापपुर गाउपालिका वडा न ७ सुरजपुरामा सि जि पाेलिटेक्निक शाखा काे स्थापना समेत भई सकेकाे छ । अब यहाँ विभिन्न किसिम सिप मुलक तालिम युवाहरु दिईने तयारी भईरहेकाे छ ।