मंगलवार, १० जेष्ठ, २०७९

जबर्जस्ती गरेकाे आरोपमा पाल्पामा एक युवक पक्राउ

भैरब खबर डटकम संवाददाता, सोमबार, १० माघ, २०७८

जबर्जस्ती गरेकाे आरोपमा पाल्पामा एक युवक पक्राउ

पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले जबर्जस्ती करणीमा संलग्न भएको आरोपमा एक जना युवालाई पक्राउ गरेको छ । रम्भा गाउँपालिकाकी १७ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बर्दिया जिल्ला मधुवन नगरपालिका–३, का २१ वर्षका सागर चौधरीलाई पक्राउ गरेको हो ।

गत माघ ५ गते बिहान २ बजेतिर रम्भा गाउँपालिकाकी १७ वर्षिया बालिका तानसेन–६, स्थित आफन्तकोमा आउँदा चौधरीले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाले माघ ९ गते प्रहरीमा उजुरी दिएपछि मात्रै चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताउनुभयो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif