बुधबार, २५ श्रावण, २०७९

advertisement_1659249309.gif

पाल्‍पाको अर्गली कुँडापानीमा ट्रक दुर्घटना

चुरामणि तिमिल्सिना, शनिबार, ११ मंसिर, २०७८

पाल्‍पाको अर्गली कुँडापानीमा ट्रक दुर्घटना

पाल्पा – पाल्पाको तानसेन–१४ अर्गली कुँडापानीमा मालबहाक ट्रक दुर्घटनाग्रस्त भएको छ । बुटवलबाट ह्युमपाइप बोकेर कपिलबस्तुबाट पाल्पा हुँदै रिडीतर्फ आइरहेको लु २ ख ४४२० नम्बरको ट्रक शनिबार दिउँसो साढे ४ बजेतिर दुर्घटना भएको हो । 

दुर्घटनामा के कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ । प्रहरीका अनुसार ट्रकका चालक सहचालक फरार रहेका छन् । ट्रकमा तीन जना रहेकाे प्रहरीले जनाएकाे छ । फरार रहेका मानिसकाे खाेजि कार्य भइरहेकाे अर्गली प्रहरीले जनाएकाे छ । ट्रक सडकदेखि १५ मीटर तल खसेकाे छ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif