शनिबार, ११ मंसिर, २०७८

advertisement_1619539395.gif

पाल्पा कोरोना अपडेट; ३ जना नयाँ संक्रमित थपिए १० जना कोरोना मुक्त

सन्ताेष गहतराज, बुधबार, २७ आश्विन, २०७८

पाल्पा कोरोना अपडेट; ३ जना नयाँ संक्रमित थपिए १० जना कोरोना मुक्त

पाल्पा–पाल्पामा थप ३ जनामा मात्रै कोरोना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ३  जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिकाका १ जना ,रिब्दीकोटका गाउँपालिकाका १ र तानसेन नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । 

यस्तै स्वास्थ्य कार्यालयले अनुसार १०  जना संक्रमित निको भएको जनाएको छ । संक्रमण मुक्त हुनेमा पुर्वखोला गाउँपालिकाका १ जना,बगनासकाली गाउँपालिकाका ४ जना,रिब्दीकोटका १ जना,रैनादेबी छहराका गाउँपालिकाका १ जना र तानसेनका ३ जना रहेका छन । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १०० पुगेको छ । सक्रिय संक्रमितमध्ये जना होम ८१ आइसोलेसनमा र १९  जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1618826299.JPG
advertisement_1636638799.JPG
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif