मंगलवार, १० जेष्ठ, २०७९

रचना र प्रविनको नयाँ गीत सार्बजनिक

भैरब खबर डटकम, सोमबार, १३ बैशाख, २०७८

रचना र प्रविनको नयाँ गीत सार्बजनिक

अहिलेको अति नै चर्चामा रहेको सींगितिक जोडी रचना रिमाल र प्रविन बडुवालको नयाँ गीत सार्बजनिक भएको छ । लोक गायक तथा शब्द संकलक कमल खनालको शब्द र संगीतमा उनीहरुको नयाँ गीत सार्बजनिक भएको हो।

रिमा रेकर्डिंगबाट आएको गीतको म्युजिक भिडियोमा रचना र प्रविन नै रहेका छन्। मनोज खड्काले यो गीतको संगीत एरेन्ज गरेका हुन। उदिराम खड्काको निर्देशनमा यो गीतको म्युजिक भिडियो बनेको छ।

माया र प्रेममा परेका युवा र युवतीको प्रेमिल बार्तालाप यो गीतमा सुन्न सकिन्छ। रचना र प्रविन अहिले युट्युबमा अति नै मन पराईएका गायक गायिका हुन्। चर्चित लोक गायक कमल खनालले सार्बजनिक गरेको यो पहिलो आधुनिक गीत हो।

खनालको एक महिना अघि मात्र 'रुमाल रुमाल जाले रुमाल' नामको दोहोरी गीत सार्बजनिक भएको थियो। अन्जु पन्त र खनालले गाएको उक्त गीत एक महिना मै लाखौं दर्शकले हेरिसकेका छन्।

खनालले आफ्नै युट्युब च्यानलबाट यो गीत सार्बजनिक भएको छ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif