शनिबार, ११ मंसिर, २०७८

advertisement_1619539395.gif

साहित्यकार तथा गायक अमर भाटको नया आधुनिक गित हे माया बजारमा

भैरब खबर डटकम, आईतवार, ५ बैशाख, २०७८

साहित्यकार तथा गायक अमर भाटको नया आधुनिक गित हे माया बजारमा

सन्तोष बस्याल
पाल्पा । साहित्यकार तथा गायक अमर भाटको नया आधुनिक गित हे माया बजारमा आएको छ । लामो समय देखी गित संगित र साहित्यमा कृयाशिल गायक भाटले यस अघी पनी बिभिन्न आधुनिक, पप तथा दोहोरी गित बजारमा ल्याइसकेका छन । 
भर्खरै बजारमा सार्बजनिक भएको गितको भिडियोमा दन्दले दिएको पिडा र धनी गरिब बिचको बिभेदलाई देखाउने प्रयास गरिएको छ । कलाकार रामकृष्ण थापा र नव कलाकार ममता दर्नालको अभिनय रहेको भिडियोमा आर्थिक तथा सामाजिक कारणले एक हुन नसकेका प्रेमी जोडीको माया प्रेमलाई गहिरोसंग देखाउने प्रयास गरिएको छ । 
सार्वजनिक भएको गितमा शब्द, संगित तथा स्वर गायक स्वयम भाटको रहेको छ भने भिडियोको निर्देशन समेत गायक आफैले गरेका छन । गितमा भाटलाई गायिका निपा क्षेत्रीले साथ दिएकी छन । 
भिडियोमा छायांकन सम्पादन सन्तोष बस्यालको रहेको छ भने श्रृंगारको काम सबिता आलेले गरेकी छन । गित बुटवलमा रहेको मेगाहर्ज स्टडियोमा रेकर्ड गरिएको हो भने भिडियो पाल्पाली प्राबिधिक तथा कलाकारहरुको सहकार्यमा निर्माण भएको हो । भिडियो गायक अमर भाटको अफिसियल युटुब मार्फत सार्बजनिक गरिएको छ ।

 भि‍डियो हेनुहोस

प्रतिक्रिया
अन्य समाचार
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1618826299.JPG
advertisement_1636638799.JPG
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif