राजिप गैरे, सोमबार, २७ बैशाख, २०७८
लेखक : राजिप गैरे माथागढी १ चिदीपानी, पाल्पा।
एका बिहानै happy birthday छोरा ल उठ आज मन्दिर जानू पर्छ । बैशाख २८ मेरो जन्म दिन फेस्बुक खोलेर हेरे तीन चार जना साथिहरुले whis गरि सकेन्छन । नजर एउटा आइडि मा पुग्यो । दस घण्टा भयो भन्छ अनलाइन नआको कोहि भर्खर थाहा पाएर उस्स् गरेका छन मन उसैको पर्खाइमा छ । डाटा अन नै राखे हातमुख धुन गए फोनको घण्टी बज्यो साथिको होइ छ ल मुला एक वर्ष बूढो भइस् बधाई छ जन्म दिनको शुभकामना ल धन्यवाद अनि पाटि दिने होला नि हे मलाई त पाटि चाहिन्छ छ नदिए त म साथि भाइ केही भन्दिन नि ल ल खालास त लाई पिर पाटिको नै सधै पाटिको हैन होर ह।दारुको हा हा हा साला जडिया ल खालास ल साझ कहाँ हो पाटि भन्न है हाम्रो घर आइज न है घर त हुन अकल अन्टीको अगाडि नि कहाँ रक्सि खाने बरु बाहिर के है पिल्ज ल ल जहाँ भए नि तैले रक्सि खान पाए भयो नि
हा हा हा हा हा हा हास्यो ल ल happy birthday to you के मुला
फोन हेरे थप तीन चार जनाले birthday whis gare छन तर म जसको प्रतीक्षा गरेको थिए उसको अझै अत्तोपत्तो थिएन । ममिले बाबालाई चिया दिदै भन्नू भयो ल हजुर चिया पिउदै गर्नु हामी मन्दिर पुगेर आइ हाल्छम । ल ल छिटो आ अो नि फेरि म अफिस जान ढिलो हुन्छ छ ।
नमस्कार म विजय बौडेल अहिले समुदाय रेडियो मदनपोखराबाट बिहान ६: ३० बजेको स्थानीय गतिविधि सुन्दै हुनु छ । अब स्थानीय गतिविधि बिस्तारमा गए राति बुटवल देखि पाल्पा तर्फ आउदै गरेको मटरसाइकल सिद्धबाबा ढुङ्गा खस्दा एक को मुत्यु र एक जना घाइते भएका छन घाइते हुनेमा ......
हे बाबा नि बिहान बिहान के सुनीराको होला नि रेडियो बन्द गरि दिए सरकारले दुनियाँ डाडा भिर पाखामा बाटो खन्नु भन्दा भएको बाटो लाई राम्रोसग बनाए यस्ता दुर्घटना हुदैन थियो होला नि । ल बाबू हिन छिटो अहिले फेरि ढिला हुन्छ । हजुर नि चिया खानु चिसो भयो चिया नि ।
अलि छिटो हिन ढिला हुन्छ फोन अहिले चलाए नि हुन्छ फेस्बुकमा जन्म दिनको शुभकामनाको वर्ष भएको थियो ।तर म जसको शुभकामनाको पर्खाइमा थिए उसको कुनै पत्तो थिएन । जसरि हिउँको खडेरीका हिउँदे झरिको महत्त्व उति हुन्छ नि यसैगरी मलाई उनको शुभकामना महत्त्व उति नै थियो । तिम्रो birthday whis म नै सबभन्दा पहिला गर्ने हो । अरुले गरे भनि नि जसले पहिला गर्छ उसलाई नै मार्दिन्छ खास मान्छेको त फस्ट नै हुनु पर्छ तिमी त मेरो खास हो त्यसले म नै फस्ट गर्छु । तिमीलाई birthday gift के दिने हो ल तिमी नै भन्न ल गिफ्ट नि कसैले मलाई यो दे भन्छन र उम त है मैले दिएको गिफ्ट नि खास हुनु पर्छ खास मान्छेले दिएको उपहार नि ओए सुन्न तिमीले त्यो गिफ्ट सधै तिमीसग नै राख है। हस् । फोनको घण्टी बज्छ मलाई हतार भएको छ। खल्तीमा भएको झिक्न नि हतपत फोन हेर्छु ।अनुहारमा फोन हेर्दा जति उर्जा थियो फोन हेरि सके पछि अनुहारको उर्जा कम भयो कल वालि स्कुलको साथि कोपिला हेल्लो
happy birthday to you
'' जन्म दिनको उपहार''
thank
के गर्छौ
केही नाइ यति कै बसेको तिमी
म नि यति कै बसेको अनि नम्बर कहाँबाट पायौं त
ल नम्बर पाउनु कुन ठुलो कुरा होर आज भोलि बस् मन हुनु पर्छ ।
ए है म यति बोले
अनि पढ्दै हो कि जब गरेको छौ नि
दुबै अनि तिमीले ले नि
पढ्न नि टाढा जानू पर्ने घरको अवस्था त्यस्तो छ कहाँ पढ्नु यहि गाउँको स्कुलमा पढाएको छु ।
ए हो र घर नि हेर्ने पर्यो है अनि घरमा ममि बाबा सन्चौ हुनु छ।
उम ठिकै हुनु छ अनि तिम्रो नि
उम ठिक हुनु छ ।
ल ल पछि बोल्छ तिमीले नि फोन गर कहिलेकाही त
नम्बर थिएन नि अब नम्बर पाए गर्छु नि है
मन हुनु पर्छ साथि अहिले सबैले भुले फेस्बुकमा बोल्न नि खोज्दैनन् ।
सबै तिमी जस्तै कहाँ हुन्छन् र
खुब जानेको छौ ल बाइ
कल काटियो ममिले ल अब पाल्लो आयो आइज पुजा गर्न बोलाउनु भयो ।
फोनको
घण्टी बज्छ अनुहारमा आसा निरासा के हेरि राको फोन उठाउन सुभाषको रहेछ ।
जन्म दिनको धेरै धेरै शुभकामना ल छिटो कलेज आइजो आज दरो पाटि खानु पर्छ ।
ल ल बाहिर गेटमा बस् आधा घण्टामा आउछु ।
ल ल छिटो आ !
फोनमा आएका कल र फेस्बुकमा आएक नोटिफिकेस्नले उ उ नको नै याद दिलाउथे तर अझै पत्तो थिएन
उनले नै दिनहरु गरेर र बसेकि थिइन मेरो जन्म दिनको अब एक महिना बाकि, एक हप्ता बाकि, चार, दिन तीन दिन, दुई दिन , आज बेखबर छ म आफै फोन गर्छु ।
माफ गर्नु होला तपाईंले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको अफ गरिएको छ । त कहिले उपलब्ध हुन सकेन अब त अति नै भयो कसैलाई सोधु ।भयो कलेज पुगे पछि भेट हुन्छ ।
सरप्राइज नि हुन सक्छ कलेजमा उसले गोप्य राख्न लाएको कुरा म किन गोप्यता भङ्ग गरु बरु छिटो कलेज पुग्छु ।
आज कलेजमा सब उदास देख्छु हेर्छु हेकको अनुहार शोक छाएको छ । हरि ,श्याम मेरै बाटो हेरे र बसेका छन । बढ्छु उतै तिर के भयो कलेजका सब उदास देख्छु कोहि बोल्दैन खै सुभाष र अनिल आको छैनन् । नाई अहिले आउला नि यति भन्दैमा उसको अनुहार निलो भयो ल के भयो भन्न अरु बेला बोल्ने आज चुप किन । हरि चुप श्याम चुप बोलाइमा डर उनिहरुको डर र मौनता ले ठुलो घटना भएको संकेत गर्छ ।म अरु लाई सोध्न पुग्छु । अरुबाट नि जवाफ उहीँ अझै थाहा पाको छैनौं नाइ के हो भन्न मौन सब मौन म त्यो मौनता भित्र खोजि रहेछु एउटा प्रश्न आखिर सब किन मौन के लुकाएको छन । म कहिले केटाहरुको भिडमा त कहिले केटिहरुको ग्रुपमा म लाई देख्दा सबका आँखा रसिला भएका छन भित्र भित्र केही शुन्छु केहि अबिस्वास्निय कुरा खासखुस म पुग्दा पुन मौन बिचरा कति माया गर्थे थाहा पाए के गर्छन् होला । बुटवल छु भोलि उसको बडे को लागि गिफ्ट किन्न आको भोलि कलेज आउछु भोलि त कहाँ छुटाउन भयो भन्दै थिइ फोनमा । केटिहरुको ग्रुपबाट आउँछ यो आवाज उनको बेस्ट फेरेन्ड कृति तेहि ग्रुपमा निराश अनुहार लाएर अरु साथि सग कुरा गर्दै थिइ । कृति दियालाइ के भयो भन्न दिया लाई के भयो भन्न उनको कुम्ममा समाएर बिन्ती र धम्कीको स्वरमा भनेको थिए दिया लाई के भयो उसको फोन किन अफ छ भन्न । कृतिका आखाका आँसु परेलिका डिल नघि सकेका थिए तर न निहुरिएको शिर ठाडो नै बनाउन सकिन न मुख बाट केही वाक्य नै आउन कसे मात्र दिया ......दिया ........दिया.......... दिया ..........
सुभार भिड छिचोल्दै म छिउ आयो र भन्यो ओए ठिक त छस् ।कृतिको मुखबाट आएको दिया दिया र आखाका आसुले कति बेला म नि रोए छु थाहा भएन म नि रुन्चे स्वरमा भनेछु हेर्न कृतिले दिया .....दिया .....मात्र भन्छे उसको फोन नि अफ छ के भयो थाहा भए भन्न यार त लाई दियाको बारेमा पिल्ज ।केही भएको छैन ।दिया लाई बिरामी भएर हस्पिटल भर्ना गरेको छ रे हिन बरु हस्पिटल भेटन ।सुभाष कुरामा विश्वास लागेन फेरि कृतिलाइ नै सोधे साचि दिया बिरामी भएको हो ।उ बोल्न सकिन उमको इसारामा मात्र टाउको हलाइ ।कुन हस्पिटल छ त अहिले उ लु .....ल......
सुभाष नै बोल्यो लुम्बिनी मेडिकलमा हिन छिटो तेरो बडे हो । कुरेर बसेकि होला ।
बेड नम्बर ५६३ एउटा अर्धबैसे महिला बेडमा सुति रहेको मान्छे आँखा भरि आँसु लिएर कुरा गर्दै थिन सुभाष बोल्यो अन्टी नमस्कार अहिले अकल लाई कस्तो छ । नमस्कार बाबू अहिले ठिक छ । अनि बाबू हरु नि हामी दियाको कलेजको साथि म सुभाष अनि उ चाहिँ राजिव अनि दिया लाई कस्तो छ नि अहिले कहाँ छिन दिया ICU मा हो अन्टी सुभाष बोल्यो ।
अन्टी केही बोल्नु भएन मात्र रुमालले मुख छोप्नु भयो र भकानि रुन थाल्नु भयो । अकल टाउको उठाउदै भन्नू भयो बाबू भगवान कठोर रहेछ । तिमीहरुले आज प्यारो साथि गुमायौ हामिले मुटुको टुक्रा के भन्नु तिमीहरु लाई कुन मुखले यी त्यो अप्रिय घटना सुनाउ । राजिव बाबू भने कि थिइ उसले तिम्रो बारेमा तिम्रो जन्म दिन मनाउन नै उ हतारमा बुटवल देखि यहाँ आइकी हो । तर भगवानको लेखा न तिम्रो खुसि देख्न सके न हाम्रो नै यति भनेर अकल नि रुन थाल्नु भयो ।बरु लानै थियो भने म लाई लगेको भए हुने किन त्यो बिचरीको के दोस । सबका आखामा आँसु यी सब सुन्दा म लायो अब पृथ्वी भासियो त मरि सकिस अब तेरो दुनिया सकियो ।भनी रहेको थियो । केही सुनी न केही देखिन दिउँसो बाह्य बजे नै अध्यारो देख्न थाले म आधा घण्टा त बिहोस् नै भए छु ।जब होसमा मात्र एउटा शब्द दिया .... दिया ......साथमा सुभास थियो । ओए यी सब कुरा झुट हो भन्न यार दिया लाई केही भएको छैन । हामी सबै सगै भएर बडे मनाउ छौ रमाइलो गर्छौ के यार भन्न दिया केही भनको छैन भनेर । अकल खै कहाँ हुनु छ । हात मा सलायन पानी चढाएको थियो एक झडका मा फालि दिए र अकल भए सामु पुगे अकल पिल्ज दिया लाई केहि भको छैन भनेर भन्नू न पिल्ज पिल्ज मौन कोहि केही बोल्न अकलले इसार गरेर छेउको छेला एउन पठाउनु भयो र भन्नु भयो बाबू दियाले तिम्रो लागि तिम्रो जन्म दिनको उपहार छाडेकी छ ।भनेकि थिइ म मरे भनी पनि उसलाई जसरी भए पनि यो गिफ्ट दिनु है भनेर लउ । तिम्रो जन्म दिनमा कहिले नभुल्ने हरेक बडेमा मलाई नै सम्झने उपहार दिन्छु भने कि थिइ आज सबै सधै एक जुनि हैन सयौं जुनि लाई पुग्ने उपहार दिएर गई । यो भन्दा ठुलो र अविस्मरणीय उपहार मेरा लागि अब के नै भयो र । उसले दिनु भनेर दिएको उपहार छातिमा टासेर रोएअझै विश्वास लागेको छैन अझै आउछे उ र भन्ने छ happy birthday to you पागल मेरा लागि कति रोयौ है तिमी त कति रुन्चे के खालि मलाइ रुन्ची भनेर जिसकाउथे नि हेर्त आज आफै रोको रुन्चे रुन्चे । छि कस्तो केटा मान्छे रोको त नसुहाने भन्दै अगालो मा कसेर भने छ म तिमीलाई छाडेर कहि कतै जान जाहा जान्छौं हामी सगै जान्छौं । भनेर भने छ अब उसलाई उपाउनु बस एउटा सपना भयो एउटा कल्पना मात्र भयो ।
बाहिरबाट अन्टी आउनु भयो र रुन्दै भन्नू भयो दियाको बाबाहरुले शब लैजान लागनु भएको छ हेर्ने भए जाउ । अकलले भन्नू भयो अन्तम पटक हेर जाउ बाबू मन लाई हल्लका हुन्छ विश्वास नलाग्न सक्छ ।विश्वास हुन्छ ।म कहा हेर्न सक्थे रआफुलाई भन्दा बढि माया गरेको मान्छेलाई त्यस अवस्थामा सगै जिउने सगै बाच्ने कसम खाएका आज पहिला नै उसले छाडेर गई ।अन्टीले रुदै भन्नू भयो हिन बाबू एम्बुलेन्स मा राख्न थालेका थिए ।अन्टी गाएर के के भन्नू खै ल मुख हेर्ने भए आउनु बाबू रुदै भनेनु भयो अगाडि पर्ने हिम्मत म भएन उसलाई सानो चोट लाग्दा सहन नस्ने म आज उसलाई यो अवस्था देख्दा कहाँ सहन सक्थेर । उ जस्तै देखिने उसको बहिनी रुदै थिइ दियाले देखाएको थिइ मेरो बैनि भनेर ।आज देखे दिया जस्तै लायो त्यो। सायद मेरो बारेमा पहिला नै दियाले भनेको हुन पर्छ उ मलाई हेरर भकानीर रोए कि थिइ ।मन मनै भने सधैं सम्झने उपहार दिन्छु भनेको थियौ । आज मृत्यु नै दियौ क्या मेरो जन्मदिन उपहार मृत्यु हातमा उसले दिने भनेको गिफ्ट खोलेर हेरे घडि रहेछ ।घडी भित्र दुई पानको पात भित्र मेरो र उसको फोटो प्रिन्ट गरिएको थियो ।
तल सेता अक्षरमा लेखिएको थियो " I love you " छातिमा टासेर भने love you to रुन्ची ।
बाबू बाबू छिटो उठ कलेज जान हतार भयो ममिले घचाएर उठाउनु भयो । हैट कस्तो नराम्रो सपना मुटु एका एक ठुलो भयो केही सोच्न सकिन ।बिहान देखेको सपना पूरा हुन्छ भन्छन कतै । मन आतियो दिया लाई फोन लगाए फोन उठेन झन मन डरायो हात कापन लायो फेरि कल गरे दोस्रो घण्टामा कल रिसिभ भयो ।good morning happy birthday to you बाथरुम गको थिए म नै कल गर्छु भनेको तिमीले नै गरेउ छिटो कलेज आउ है । thanks मेरो thanks ठुलो थियोे ।कतै ठुलो घटना हुन बाट जोगिए जस्तो । भनेर ए जसले भने नि केही भएन आखिर कल गर्ने नै हो ।यति भन्दा मेरो स्वर कापि रहेको थियो । उसले नै भनी ए सुन त आज अस्ति मैले कलर चुज गरि दिएको सट पाइट लाएर आउ ल ।
हस् ।ममिले र बाबाले टीका लगाइ दिदै जन्म दिनको शुभकामना दिनु भयो ।
कलेजमा उ नै पहिला पुगि कि रहिछ गेट बाहिर कुरेर बसेमि थिइ । भनी गोरु कति ढिलाके झन छिटो आउ भनेर त ल सरि नि त happy birthday to you ल आँखा चिम गर गिफ्ट दिन्छु ।नाइ यति कै देउ आखिर जसरि दिए नि मेरै लागि हो केरे । उ रिसाइ र हातले टाउकामा हल्का हान्दै भनी आँखा चिम गर नाइ भनी दिन फाल्दिन्छु । उसको रिसको अगाडि मेरो के लाग्थ्यो र आँखा चिम गरे हातमा तारे खै के लगाइ दिई । र भनी ल अब आँखा खोल भनी सपनामा दिएको उहीँ कलर उस्तै फोटोको प्रिन्ट मन के भयो के भयो केही सोचन सकिन । एकासि अगालो हाले र रोए छु म त । गोरु किन रोके यति सानो कुरा नि रुनु पर्छ हिन आज घुम्न जाने म मौन भए र हेरिरहे ।