मंगलवार, १४ चैत्र, २०७९

पल शाहलाई ७ दिन हिरासतमा राख्‍न प्रहरीलाई अनुमति

भैरब खबर डटकम संवाददाता, आईतवार, १५ फाल्गुन, २०७८

पल शाहलाई ७ दिन हिरासतमा राख्‍न प्रहरीलाई अनुमति

बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई ७ दिन थुनामा राखेर अनुसन्धान गरिने भएको छ ।आज (आइतबार) तनहुँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका शाहलाई जिल्ला अदालतले ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।अदालतले अनुमति दिएसँगै प्रहरीले यस केसमा अनुसन्धान गर्नेछ ।

आफूलाई जबरजस्ती करणी गरेको आरोपमा एक किशोरीले गत बुधबार तनहुँ प्रहरीमा उजुरी दर्ता गरेकी थिइन् । मुलुकी अपराध संहिता २०७४ अनुसार मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ ।

१६ देखि १८ वर्षसम्म कम उमेरकी महिला भए १० देखि १२ वर्ष कैद सजायको व्यवस्था छ ।पीडित किशोरीको उमेर १७ वर्ष रहेको छ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif