शुक्रबार, १७ असार, २०७९

माथागढी ३ कसेनीमा नवनिर्वाचित जनप्रतिनिधिबाट पदबहाली

माया बस्‍याल, मंगलवार, १० जेष्ठ, २०७९

माथागढी ३ कसेनीमा नवनिर्वाचित जनप्रतिनिधिबाट पदबहाली

माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनीमा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
नवनिर्वाचित जनप्रतिनिधि तेजबहादुर घर्ती मगर लिला चिदी , केशमाया सुनार , मान बहादुर राना , प्रेम कुमाल तथा माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीलाई कसेनी वडा कार्यालयले स्वागत गरेको हाे ।
अाजै नवनिर्वाचित वडा अध्यक्ष तेज बहादुर घर्ती मगरले अाफ्नाे कार्यकक्षमा बसी पदबहाली सहित अाफ्नाे जिम्मेवारी समेत लिनु भएको छ ।
कार्यक्रमका अवसरमा निवर्तमान अध्यक्ष दिपक थापाले पनि नवनिर्वाचित वडा अध्यक्ष एवम् जनप्रतिनिधि लाई शुभकामना दिदै जिम्मेवारी हस्तान्तरण गर्नु भएको छ ।
कार्यक्रममा उपस्थित सबैले फुलमाला टीका खादा सहित सम्मान गर्नु भएको थियो ।
कार्यक्रम कार्यालय सहायक सुकुमाया दर्जीकाे सञ्चालन तथा वडा सचिव यमुना चिदीकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

 

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif