बुधबार, १७ आश्विन, २०८०

पाल्पा गोल्ड कप : मंगलबारको खेलमा २८ बिघा पुर्व नवलपरासी बिजयी

सन्‍तोष गहतराज, मंगलवार, १६ जेष्ठ, २०८०

पाल्पा गोल्ड कप : मंगलबारको खेलमा २८ बिघा पुर्व नवलपरासी बिजयी

पाल्पा, पाल्पाको तानसेनमा जारी कर्णेल उजीरसिंह पाल्पा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा २८ बिघा पूर्व नवलपरासी बिजयी भएको छ । उसले  रुपन्देही–११ लाई ट्राइब्रेकरमा ४–३ गोलले पराजित गर्दै बिजयी भएको हो  । 

निर्धारित समयमा दुबै पक्षबाट १–१ गोलको बराबरी र थप समयमा गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा २८ बिघाका लागि अजित लामा, शिव बोटे, बीरेन्द्र सारु र सुन्दास चौधरीले जाली चुमे । रुपन्देही ११ का सुजित चौधरी, मिसान दर्लामी र मनोज श्रेष्ठले जाली चुमे पनि निसान न्यौपानेको गोल चुकेसंगै २८ बिघा बिजयी भएको हो । 
पहिलो हाफको खेल सक्किदासम्म दुबै टिमबाट गोल हुन सकेन । दोस्रो हाफको १३ औ मिनेटमा २८ बिघा नवलपरासीका प्रकाश पुनले गोल गरेर खेललाई अग्रता दिलाएका थिए । उनको गोल रुपन्देहीका बलराम न्यौपानेले ३७ औं मिनेटमा फर्काएर बराबरीमा ल्याएका हुन् । मंगलबारको खेलमा म्यान अफ दि म्याच २८ बिघा नवलपरासीका गोलरक्षक बीरेन्द्र सारु भएसंगै नगद ३ हजार पाए ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1682412186.jpg
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif
advertisement_1687345401.jpeg
advertisement_1687400319.jpg
advertisement_1687490009.jpg
advertisement_1687490043.jpg
advertisement_1687494158.jpg
advertisement_1687490073.jpg
advertisement_1687662807.jpg
advertisement_1687662910.jpg
advertisement_1687662959.jpg
advertisement_1687688098.jpg
advertisement_1687691041.jpg
advertisement_1687691183.jpg