बुधबार, १७ आश्विन, २०८०

रैनादेबी छहराले उपाध्यक्षसँग युवा कार्यक्रम अन्तर्गत ;शिक्षक सेवा आयोग तयारी कक्षा सम्पन्न

भैरब खबर डटकम संवाददाता, बुधबार, १७ जेष्ठ, २०८०

रैनादेबी छहराले उपाध्यक्षसँग युवा कार्यक्रम अन्तर्गत ;शिक्षक सेवा आयोग तयारी कक्षा सम्पन्न

पाल्पा- जिल्लाकाे रैनादेबी छहरा गाउँपालिकाले उपाध्यक्षसँग युवा कार्यक्रम अन्तर्गत शिक्षक सेवा आयोग तयारी कक्षा सम्पन्न गरेको छ । तालिममा ४० जनाकाे सहभागी रहेका गाउँपालिकाले जनाएको छ । 


तालिमको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष रुकमागत भट्टराईले पालिका भित्रका विद्यालय शिक्षालाई भरपर्दाे गुणस्तरीय बनाउन स्थानीय व्यक्तिको बढी जिम्मेवारी र दायित्व हुने भएकाले समय सान्दर्भिक पारेर पालिकाले स्थानीय व्यक्तिलाई नै केन्द्रित गरेर तालिम सञ्चालन गरेको बताए । यो तालिम स्थायी रोजगार युक्त तालिम भएको, ध्यान दिएर सिक्न, अभ्यास गर्न सहभागी युवाहरुलाई पालिका अध्यक्ष भट्टराईले आग्रह गरे । पालिकाले विकास निर्माणसँगै गाउँ क्षेत्र रोजगारी प्रदान गर्नका लागि विभिन्न किसिमका सिपयुक्त तालिम सञ्चालन गर्दै आएको पालिका अध्यक्ष भट्टराईले बताए ।

पालिका उपाध्यक्ष युवराज थापाले गाउँका शिक्षिक युवाहरुलाई लक्षित गरेर युवा केन्द्रित कार्यक्रम अन्तरगत शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरिएको बताए । पालिकाले यस क्षेत्रका विद्यालयमा स्थानीय शिक्षक भएमा अध्ययन अध्यापन राम्रो हुने, बढी सम विद्यालयमा विताउने, काममा सक्रिय भएर लाग्ने अवस्था रहने उपाध्यक्ष थापाले बताए । आगामी दिनमा शिक्षक सेवा आयोग, लोक सेवा आयोग जस्ता विषयबस्तुमा तालिम सञ्चालन गरिने उपाध्यक्ष थापाले बताए ।

कार्यक्रममा लेखा अधिकृत लिलामणी बस्यालले तानसेन बुटवल तथा काठमाडौ जस्ता शहरमा बसेर यस्ता किसिमका तालिम लिदा लाखौ रुपैयाँ खर्च हुन्थ्यो तर पालिकाले निशुल्क रुपमा तालिम सञ्चालन गरेको बताए । तालिममा पुरुष भन्दा महिलाहरुको सहभागिता बढी देखिएको छ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1682412186.jpg
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif
advertisement_1687345401.jpeg
advertisement_1687400319.jpg
advertisement_1687490009.jpg
advertisement_1687490043.jpg
advertisement_1687494158.jpg
advertisement_1687490073.jpg
advertisement_1687662807.jpg
advertisement_1687662910.jpg
advertisement_1687662959.jpg
advertisement_1687688098.jpg
advertisement_1687691041.jpg
advertisement_1687691183.jpg