शनिबार, ११ मंसिर, २०७८

advertisement_1619539395.gif

विजयादशमी : दशैँ टीकाकाे शुभसाइत १० बजेर २ मिनेटमा

भैरव संवाददाता, शुक्रबार, २९ आश्विन, २०७८

विजयादशमी : दशैँ टीकाकाे शुभसाइत १० बजेर २ मिनेटमा

पाल्पा – यस वर्षकाे विजयादशमी भाेलि असाेज २९ गते मनाइदैँछ । अर्थात भाेलि विजयादशमीकाे अवसरमा घर तथा मठमन्दिरमा टीका ग्रहण गरेर मान्यजनबाट आशिर्वाद लिने प्रचलन रहेकाे छ ।

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

विजयादशमीका दिन बिहान ७:०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1618826299.JPG
advertisement_1636638799.JPG
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif