शुक्रबार, १९ जेष्ठ, २०८०

प्रतापपुर वडा कांग्रेस वडा सभापति यादव द्वारा तिज पर्वकाे शुभकामना

नन्‍दु यादव, सोमबार, १३ भाद्र, २०७९

प्रतापपुर वडा कांग्रेस वडा सभापति यादव द्वारा तिज पर्वकाे शुभकामना

नवलपरासी- पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ४नेपाली कांग्रेस का ईकाई सभापति महादेव यादवले हिन्दु महिलाहरुको महान चाड हरितालिकातिजको पावन अवसरमा देश तथा बिदेशमा रहनुभएकासम्पुर्ण दाजुभाई दिदीबेेेहिनिहरुलाई तिजको शुभकामना ब्यक्त गर्नु भएकाे छ ।

पछिल्लो दिनहरूमा यसलाई परम्परा संस्कार भन्दा पनि महिलाहरू पुतलिका रूपमा सजिने,पार्टी प्यालेसहरु रंगाउने, भड्किलो खालको खानपान, कपडा र प्रतिस्पर्धात्मक रुपमा गहना लगाउने गरि मानिने यो तिजले समाजमा सकारात्मक भन्दा नकारात्मक प्रभाव  परेको छ । त्‍यसैले तितिज पर्बलाई सभ्य र भब्य रुपमा मनाउन सबैमा अनुराेध समेत गर्नु भएकाे छ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1682412186.jpg
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif