मंगलवार, १३ मंसिर, २०७९

एमसीसीको विरोधमा कम्युनिष्ट पार्टी , राजनीतिेक मोर्चाले संयुक्तरुपमा भोलि फागुन १६ गते नेपाल बन्दको घोषणा

भैरब खबर डटकम संवाददाता, आईतवार, १५ फाल्गुन, २०७८

एमसीसीको विरोधमा  कम्युनिष्ट पार्टी , राजनीतिेक मोर्चाले संयुक्तरुपमा भोलि फागुन १६ गते नेपाल बन्दको घोषणा

एमसीसीको विरोधमा ६ साना कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्तरुपमा भोलि फागुन १६ गते नेपाल बन्दको घोषणा गरेका छन् ।आज नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बसेको ती दलहरुको वैठकले सो निर्णय गरेको हो । उनिहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रहितमा नरहेको भन्दै विभिन्न विरोध प्रदर्शन गर्दै आईरहेका छन् ।

यसैबीच,सरकारले संसदबाट एमसीसी सम्झौता पारित गर्न प्रतिनिधि सभाको दोस्रो बैठक सुरु गरेको छ । एमसीसी सम्झौतामा १२ बुँदे व्याख्यात्मक घोषणा संसद्मा प्रस्तुत भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले आइतबारको प्रतिनिधिसभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणा प्रस्तुत गरेका हुन् । बैठकले एमसीसीमाथिको व्याख्यात्मक घोषणा स्वीकृत गरेको छ।

बैठकले एमसीसीमाथिको व्याख्यात्मक घोषणा स्वीकृत गरेको छ।आजको पहिलो बैठकमा अमेरिकी सहयोग संझौता, मिलेनियम चयालेञ्ज कर्पोरेशन (एमसीसी) माथि सांसदहरुले सैद्धान्तिक छलफल गरेका थिए । केहिबेर अघिबाट सुरु भएको दोस्रो बैठकले एमसीसीलाई संसदबाट अनुमोदन गर्दैछ 

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif