भैरब खबर डटकम संवाददाता, आईतवार, १५ फाल्गुन, २०७८
काठमाडौं- प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठक सुरु भएको छ ।आजको पहिलो बैठकमा अमेरिकी सहयोग संझौता, मिलेनियम चयालेञ्ज कर्पाेरेशन (एमसीसी) माथि सांसदहरुले सैद्धान्तिक छलफल गरेका थिए ।
आजको दोस्रो बैठकले एमसीसीलाई संसदबाट अनुमोदन गर्नेछ ।