बिहीबार, १३ आश्विन, २०७९

advertisement_1659249309.gif

गुल्मीमा ट्रक दुर्घटना चालकको मृत्यु

भैरब खबर डटकम संवाददाता, आईतवार, २२ श्रावण, २०७९

गुल्मीमा ट्रक दुर्घटना चालकको मृत्यु

गुल्‍मी- गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै  मृत्यु भएको छ।आइतबार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमिचौरमा  लु १ ख १८६६ नम्वरको ट्रक दुर्घटना हुँदा चालक गुल्मीदरवार गाउँपालिकाका  अन्दाजी ३५ वर्षका रनबहादुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

खाली ट्रक सिमीचौरको राङबासबाट बुटवल तर्फ जाँदै गरेको थियो।

ट्रक करिब सडक देखि दुई सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको गुल्मी प्रहरीले जनाएको छ । 

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif